एपीएफविरुद्ध पवनको अर्धशतक, लक्ष्य पछ्याउँदै मधेश

काठमाडौं । २४७ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएर मैदान उत्रिएको मधेश प्रदेशका लागि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा पवन सर्राफले अर्धशतकीय पारी खेलेका छन् ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा जारी खेलमा पवनले ६६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ६४ रनको अर्धशतकिय पारी खेलेका हुन् । २४७ रनको लक्ष्य पछ्याईरहेको मधेशले ताजा अवस्थामा २९ ओभरमा ४ विकेट गुमाएर १२८ रन जोडेको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार