बिक्री नभएपछि किसानले फाले सडक किनारमा फूल

काठमाडौं । तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला ।

गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरे पनि सोअनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसानको भनाइ छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार